शुक्रवार, 6 जनवरी 2012

अचानो भै

अचानो भै सधै भरी रेटियको मन
आगो जस्तो ताप  हरु खपी बस्ने मन
एक झरी बर्षी दिन्छ आखा सम्झनामा
आकाश मा जुन तारा  अधेरी यो रात
अचानो ,,,,,,
पिर पनी कस्तो कस्तो अतृप्त मनको
आफ्नै छाया पराई बन्छ किन दुखीयाको
दिन पनी दिन होइन कठोर रात जस्तो
जिउदो चिता जलीदिन्छ बाध्यता यो कस्तो
अचानो ,,,,,
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें