शुक्रवार, 6 जनवरी 2012

भिर को बाटो हिड्नु पर्ने

भिर को बाटो हिड्नु पर्ने जिन्दगीको ए उ टा कुरा
नचाहेरै खुकुरीको धारा मा हिड्नु आर्को कुरा
भिरा,,
अशिमिता चाहना हरुनै मान्छे को एउटा कम्जोरी
बच्ने यत्नमा सधै भरी जुझारु हुनु अर्को कुरा
भिरको ,,,,
फुल्नु भन्दा पनी ठुलो सुवाशाको महत्वछ
काडा बीच बचेर नि मुस्कुराउनु अर्को कुरा
भिरको,,,,
टाडा टाडा छितिजमा देखियको लालिमा
सिन्दुर लाउनु ए उ टा कुरा माया भन्नु आर्को कुरा
भिरको ,,,,,
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें