शुक्रवार, 6 जनवरी 2012

होश गुमाई सबैलाई भुले

होश गुमाई सबैलाई भुले
बेहोशिमानै तिमीलाई संझे
निर्दही भन्छौ रे! अझै मलाई
आँफै लाई भुली तिमीलाई संझे
होश,,,,,
मनमा तिमी छौ मनमै खोजे
मनको ईश्वर मनले पुजे
मेरो हर स्वाशमा तिमी छौ
ढुक्क ढुकिमा कही लुकाई संझे
मनमा,,,,
तिमीले भुलेर आरोप लाएनी
नानीमा राखेर गहले पोखेनी
कुडिने हृदय जलाई संझे
पुकार जिबन यो तिमीलाई संझे
"खलानको मान्छे"

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें