नेपाल मा एउटा रोग फैलिएको देखियो
जुट्नु पर्ने ठाउमा झनै फुटेको भेटियो !
तेरो मेरो सानो ठुलो हो हल्ला भो धेरै
भाई मारी गधा पोस्ने जमात नया पाइयो !!
नेपाली को सान्ति छिन्ने मुर्दा क्रिन्ति गर्नेले
गरिब लाई नया खाडल बनायको भेटियो !!!
जन युद्द भन्थे तिनै धन युद्द देखियो
नया नया राजा हरु नया महल भेटियो !!!!
सयौ जाति भाषा भाषी फुटाएर आपशमा
सधै राज गर्ने सपना देख्ने हरु चिनियो !!!!
अझै आखा नखुले कैले खोल्ने यी आखा
पढेका स्वाठ हरुले धर्म बेचेको पाइयो !!!!!
नेपालको उन्नति को सपना बड्नेले
देश को धन लुटी लुटी बाचेको पाइयो
"खलानको मान्छे "
मंगलवार, 28 फ़रवरी 2012
मलेशिया हंगकंग सिन्ह्गापुर को सपना बढ्ने धेरै भय
मलेशिया हंगकंग सिन्ह्गापुर को सपना बढ्ने धेरै भय
नेपालीको खुन पिउन नेपाली नै तयार भय
बाहुनले देश खायो,मत मंगोल भन्छ साथी
नेपालीको नेपाल मन फुटाएको धेरै भयो
को को हुनारे आदि वाशी को को हुन् रे प्रवाशी
नेपालीले नेपाललाई फुटाएको धेरै भयो
जति बादी नेता हरु तिम्रो के हो जात भन
नेपाली हो मेरो जात भुलेका धेरै भयो
बिर तिमि सपुत हौ भने माया गर नेपाल लाई
नेपाल आमा को दुध को भारा बढेको धेरै भयो
मलाइ नेपाल नेपाल जस्तो बनाउने सपना छ
थुम्का थुम्की देउरालीले प्रिती भुलेको धेरै भयो
आऊ मिलि नेपालको नेपाल गान गाउ आज
जय जन्म भुमी नेपाल नाशुनेको धेरै भयो
नेतागिरी छाडी अब कर्म गिरि गरौ अब
रगताका खोला हरु बगाएको धेरै भयो
जाति जाति लडाएर भाइ भाइ फुटाएर
सपनाले गाझिएको सस्तो नारा धेरै भयो
"खलानको मान्छे "
फेस बुक म एक जाति बादी नेताको इस्टाटस देखेर दिक्क मान्दै यो गजल जस्तो फजल

सोमवार, 27 फ़रवरी 2012
सुख्ख मा त सबै होलान
सुख्ख मा त सबै होलान दुख्ख मा नै सम्झिनु है
तिम्रो लागी धुलो सरी कुल्चियर अघी बढ्नु है !
अब रोक्ने छैन तिमीलाई पापी कुनै तगारोले
हिड्दा हिड्दै थाक्यौ भने,पुरानो स्मृति नउगर्नु है !!
हार्यौ भने मेरो दैलो सधै खुल्ला छ तिम्रो लागी
मेरो लागी पारिजात तुलशी हौ नभुल्नु है !!
मेरो खबर नालीय पनी,तिम्रो चाशो हुन्छ मलाइ
बुद बुद तिम्रो आशु अनमोल छ नझार्नु है !!
शिखर लाइ तिमीले चुम्दा फेदी मा म खुशी हुन्छु
आकाशको जुन हुदा धर्ति तिर नहेर्नु है
यो"मान्छे"त जन्म जन्म तिम्रो लागी कुरी रहन्छ
कयौ जन्म बिती सके आफ्नै मन लाइ नशोध्नु है
"खलानको मान्छे "
करिब दुइ बर्ष अगाडी मैले सधियौ को प्रेमिका गुमायाको थिय !उनीसंग को बिछोड नै
एउटा लामो प्रतीक्षा बनेर पुन नया कल्प सम्म बस्नु पर्ने नियति भै रह्यो ! म प्रतीक्षा मा
नै छु

रविवार, 26 फ़रवरी 2012
आज निन्द्रा परेन
आज निन्द्रा परेन सुत्न खोज्छु अन्जु आखामा आइ सताउँन थाल्छिन !यस्तो भयको
नबोली थियन उनको फोटो हेरे मन ले स्वोधे किन के भयो बुनु ?खाली निउरियर
हेरी मात्र रहिन बोल्दै नबोली
किन मलाइ सताउन याद बनेर आउने गर्छौ तिम्रो लागी मा पराई मान्छे किन ?सताउने गर्छौ ए रुपाशी ए गगनमा उड्ने परि मा धर्ति को धुलो लाइ किन सताउछौ म तिमि देखि टाडा टाडा छु धेरै टाडा
मलाइ सताउने नगर मन ले भने !पुन उठे स्वधे तिमीलाई सबै ठीकै छ !केहि गाह्रो पो पर्यो कि ?मैले मन लाइ अन्तर बेग मा स्वधे फोन गरु ?के मैले मद्दत गर्न जायज होला ?प्रश्न को भारीले थालियाको
छु बुनु म निष्पाप हुदा हुदै पनी तिम्रो घृणा को सिकार बनेको मान्छे जसले हामीलाई फटाउने कुरा गरे तीतिम्रा असल मित्र तिमीलाई मद्दत गर्लान नै मैले त तिमीलाई मुटुमा लुकाई बच्नु पर्छा अब !जल्नु
मेरो नियति हो बश सम्झेर जलिरहन्छु !!!!!!!
तिमीलाई मेरो चाहाको गहिराइ मा लुकाउन मलाइ कसैले रोक्न सक्दैन हो तर हाम्रो बाटो छुट्टी सक्यो अब मिलन खोज्न न मनै फर्किन सक्छु न तिमिनै किनको दुइ पाइला हिड्न नपाउदै मैले बिष
पियाको थिय तिम्रो आधार बाट म तेही बिष को तापमा जलि रहन्छु सायद तिमीलाई गल्तिको महशुस भय त्यो निर्दाही समयको पल सम्झेर समय संग माफि मागौली !मेरो हकमा पनी गल्ति को ढढडा
पल्टन सक्छ म सुन्ने मा पुगेर सुन्ने छु त्यो फेहरिस्त किनको तिमीले मलाइ मुर्दा घोषणा गरी सक्यौ !
थाहा छैन मैले अन्याय गरे संगै को यात्रा मा वा माया गरे बिश्वाश गरे वा अबिश्वाश त्यो तिमीले स्वचने कुरा को !
कथाको बाकि अंश क्रमश ,,,,,

एक दिन को कुरा हो यो
एक दिन को कुरा हो यो मेरो जिबनको कुरा हो यो
उनीसंगै हुदा फेरी,इश्वोर साक्षी राखेको कुरा हो यो !
मैले जबर जस्ती गरेको थिन वाचा कसम गर्न मन्दिरमा
इश्वोर सामु उनले मलाइ सकारेको कुरा हो यो !!
मायाको डोरी कसिदै थियो,पापी नजर नपरुन जेल सम्म
दैव लागेको होइन उनीले संका गरेको कुरा हो यो !!
मेरो माया तौलियर मलाइ छाडेर जादा को पल
मैले केहि स्वधेको थिय,उल्टै आरोप लगायको कुरा हो यो !!
मेरो मन मा राज गरी मुटु मागेको कुरा हो यो
मैले आशु दिय उनलाई,मुटुमा अझै लुकाएको कुरा हो यो

कहिले काही
कहिले काही ताप बड्छ किन छात्तिमा
सम्झी काटे आधा बाटो मैले जिबनमा !!
दोष मेरो पर्देसिनु भुल ठुलो ह्रैछा
तर पनी निष्ठुरी म सबको नजरमा !!
मन सक्छु आशुले अतित ती सम्झी
यस्तै भाग्य लेखेको खोटो कर्म मा !!
चाहेर पनी त केहि गर्न सकिन नी
दोष तिम्रो सचोहोला तिम्रो नजरमा !!
मेरो भन्नु केहि छैन दुखिया यी कुरा
तड्पी तड्पी बाचेको छु मैले पल पलमा !!
गाह्रै थियो होला तिमीलाई उड्न नपाउदा
तिमि होइन परेको हु म नै पिजडामा !!
सपनाको नगर भन्छन घर देश को मान्छे
पुगी सक्नु पर्छ काममा यहा अध्यारैमा
सपना कति थिय तिम्रा लागी कान्छी
सबै सबै अधुरा भो मेरो जिबन मा
"खलानको मान्छे "
सम्झी काटे आधा बाटो मैले जिबनमा !!
दोष मेरो पर्देसिनु भुल ठुलो ह्रैछा
तर पनी निष्ठुरी म सबको नजरमा !!
मन सक्छु आशुले अतित ती सम्झी
यस्तै भाग्य लेखेको खोटो कर्म मा !!
चाहेर पनी त केहि गर्न सकिन नी
दोष तिम्रो सचोहोला तिम्रो नजरमा !!
मेरो भन्नु केहि छैन दुखिया यी कुरा
तड्पी तड्पी बाचेको छु मैले पल पलमा !!
गाह्रै थियो होला तिमीलाई उड्न नपाउदा
तिमि होइन परेको हु म नै पिजडामा !!
सपनाको नगर भन्छन घर देश को मान्छे
पुगी सक्नु पर्छ काममा यहा अध्यारैमा
सपना कति थिय तिम्रा लागी कान्छी
सबै सबै अधुरा भो मेरो जिबन मा
"खलानको मान्छे "
कहिले जिबन हार
कहिले जिबन हार भयो,कहिले भयो भार
हिसाब किताब नमिलेको लेखा को के सार !
भन्दिन म मेरो बाटो बांग्गो टिन्ग्गो थियो
सपनाले गाझियर भईन त् नी पार
राम्रो खोजे खाडलमा कति चोटी जाकिय
ठेश लाग्दा लक्षे रोझ्दै त्याग्न खोजे डर
जलाउदै मुटुलाई सेकाउथे मन
जल्दा जल्दै बैशा को कस्तो लाग्यो खार
पिरतीले थम थाम्याउथी टाडा टाडा बानी
उनको माया साचो थियो मेरो चाही भार
गर्नु छैन भुल्ने लाइ संझा भन्ने कर
पुजिराहे सिर माराखी मैले जिन्दगी भर !!

खाली सिउदो रित्ते मन
खाली सिउदो रित्ते मन पर्खी बशेको धेरै भयो झन्
फर्कन्छु छिट्टै भन्ने निठुरी,पर्खेरै बित्यो बैशयो झन् !१!
गाउका संगी दौतरी छुटे,पधेरा रोधी मेलापात छुटे
एक्लो जिबन निसार बाच्दै,पर्खदै बितेछ समय झन !२!
कतिले माग्न नाआका होइन,रानी बनाइ राख्छु नभनेका होइनन
हृदय मेरो तिमीलाई दिदा फुलाझै जिबन ओइलियो झन !३!
फर्केर आऊ परदेशी प्यारा,छाडेर आऊ सपना सारा
देउ तिम्रो दुख्खका रात,बनाउछु नब बिहानियो झन् !४!
तिम्रो साथ पाउनलाई मैले संसारै त्यागे रोयर झन्
तिमि बिनाको बिहानी मलाइ सधै मध्येरात भयो झन् !५!
सम्झेका छौ कि भुलेका छु संका के गरु है प्यारा
धड्कन ले तिम्रो गित गाउछ स्वास मा बाशी गयौ झन् !६!
खाली सिउदो ,,,,,,,,,
"खलानको मान्छे "
पुरानो डायरी बाट विन्दिया गित संग्रह को लागी लेखियको यो गजल
२००५ ,२ १७
फयान्ग्फोत जर्मनी

जो चोखा छन् त्यो योग्य छैनन यहा
जो चोखा छन् त्यो योग्य छैनन यहा
जो योग्य छन ति चोखा छैनन यहा !१!
भिजिलान्ते हरु समेटेर हुन्छ नै के
देश लुत्नेको राष्ट्रबादी भाषण छन् यहा !२!
मर्ने मरी सके तर मार्ने आजात छन् र पो
मर्न बाट बाचेका पनी चेपिदै छन् यहा !३!
एउटै मुटु नेपालीको टुक्रा बनायर
हिमाल तराइ पाहाड छुतिउ भन्छन यहा !४!
नेपाल आमा बिहल मा छिन तेरो मेरो भन्दा
नेपालीले नेपाललाई भन्दा जाति ठुलो भने यहा !५!
मेरो त हजुर मन नै नेपाली हु पहाडे भोटे मधेशे म
माटोको टिका लगाउन देउ चैहिदैन यहा !६!
योग्य खोजुकी चोखो खोज्दै छु नेपाल जप्ने
नेपाल नेपाली माटोलाई भनि बकिछा उत्सर्ग गर्न यहा !७!
पसिनाको रोटि ले आधापेट भरी
बरु नाच्न देउ बजाई डम्फु टुगुना यहा !८!
मलाइ नेपाली भाखा मा राम्नुछ सधैनै यहा
मलाइ नेपाली मायामा बच्नुछ सधैनै यहा

शुक्रवार, 24 फ़रवरी 2012
कथा मिठो सारंगीको
कथा मिठो सारंगीको
भाखा मिठो हाक्पारेको
दोहारी घर मा राजी
टिउ,टिउ मुर्छनाको
नाच्ने मन घुमी घुमी
तल मिठो डम्फुको !
सोरठी मा गुमी नाचौ
रोधी बस्ने जवानीको
पानी मिठो धाराको
फुल राम्रो भिर पाखाको
मायालुले मुस्कौदा
मारुनी भै नाचेको
वाल पनको खेल मिठो
दुलाहा दुलही बनेको
जीवन धारा बगिराने
याद मिठो गाउ घरको
दसैँ तिहार चाड वाड
कुरा मिठो दुनियाको
घर को माया कति धेरै
दुख्ख मिठो आफ्नै घरको
कथा मिठो सारंगी को
"खलानको मान्छे "
भाखा मिठो हाक्पारेको
दोहारी घर मा राजी
टिउ,टिउ मुर्छनाको
नाच्ने मन घुमी घुमी
तल मिठो डम्फुको !
सोरठी मा गुमी नाचौ
रोधी बस्ने जवानीको
पानी मिठो धाराको
फुल राम्रो भिर पाखाको
मायालुले मुस्कौदा
मारुनी भै नाचेको
वाल पनको खेल मिठो
दुलाहा दुलही बनेको
जीवन धारा बगिराने
याद मिठो गाउ घरको
दसैँ तिहार चाड वाड
कुरा मिठो दुनियाको
घर को माया कति धेरै
दुख्ख मिठो आफ्नै घरको
कथा मिठो सारंगी को
"खलानको मान्छे "
गुरुवार, 23 फ़रवरी 2012
पहाड जस्तो लाग्छ जीवन
पहाड जस्तो लाग्छ जीवन मलाई यस्तो लाग्छ
थोपा थोपा पग्लियर कल्ल कल्ल बगु लाग्छ !
बिहानीको सुर्यदय हिमाली सिरमा
सुनौलो घामको रंग टिपु टिपु लाग्छ
पाहाड जस्तो लाग्छ जीवन मलाई यस्तो लाग्छ !१!
,,,,,,,,
मनमा माया उर्ली आउदा रोधी घर पुग्छु
कान्छी संग हाक्पारे भाखा गुन्न गुनाउछु
पहाडको थाप्लो भरी फुल्यो जंगली फुल
पात बजाई मेरो माया खोजु खोजु लाग्छ !२!
,,,,,,,,
स्वर्ग के हो मेरो लागी नेपाल को माटो
अनकन्टार भिर को जीवन नथाकिने बाटो
नौरंगी डाफे चरी ध्यानु चर्ने खर्क
चाहिदैन मलाई अरु यहि मेरो स्वर्ग!३!
,,,,,,,,
मेरो हिमाल जस्तै अटल चन्द्र सुर्य ध्वजा
साधा फहराउन पाउ संसार को माझ
पहाड मेरो सिर भय छाती तराइ को
जहा पुगे पनी प्यारो माया नेपालको !४!

बुधवार, 22 फ़रवरी 2012
प्लेट फर्म न्: १०
खै त मेरो पुकार बुझेकी मैले तिम्रो मौन तालाई साकारदा तिमीले किन मेरो
आवहाँन नबुधे झै गर्छौ,,,,, ए मेरो भिर को गुराँश कतै तिमीमा सौ न्दर्य को
घमन्ड त बडेन,,,तिमी संगैको त्यो पलाश लाई हेर त त्यो कती चन्चल छ तर
सुन्दर्ताले निखारिदा पनी शु वाशले गर्दा समाज देखी पर छ किन? कुनै पन्डाको
श्राप ले हो र? होईन ए मेरी गुराश,,,,,,,।
मेरो अब अशुईकार को अर्थ नै के हुन्छ र जबकी तिम्रो आवहाँन मा मैले मौनता पढ्ने कला सिकी सके! म पुरुष मा त्र होईन एक प्रेमी पनी त हु,,,,,।कसरी मलाई आरो पित तुल्याउन सक्छौ
,,,,
तिमीलाई यो कमेन्ट ज वाफ ,यो मेरो कथा प्लेट फर्म न्: १० को केही अंश मात्र ल।

सोमवार, 20 फ़रवरी 2012
उडाउला है
उडाउला है पाछेउरी तिम्रो सानो हावैले,आधी आउनु पर्दैन बैश लाई पछार्ने
सम्हाल है आफै लाई सधै जतनले,चंचल मनयो भ्रममा फशाई लघार्ने !
उडाउला
आवेगले जल्छ मन खडेरीको प्याशी धर्ति बनी बौलाहा बनाई भौतारिदा
सबै सपनाको जुवा खेलाई मनले ,हराई दिन्छ आफै लाई रूहाउने !!
उडाउला ,,,,
उमङ्ग छायको मनलाई झरीले लुछेको पालुवा जस्तै बिक्षेद बनाई
भुमरी ले छाडेको छारो जस्तो नपरोश एउटा भेल तिमीलाई पर्खने !
तिमी चादनिको उपमा नालिउ बरु फुल बन्न मन्जुर गर जीवनभर
वासना छर्न सक्छौ संसार भर तिमीले,बाटो भुलेका हरुलाई देखाउने !
~खलानको मान्छे ~

मेरो माया अर्कै को रात
"खलानको मान्छे "
मेरो माया अर्कै को रात संग साटेर
उल्लटै बदनामछु म त दोषी बनेर
दियको भय प्यारले हडिताल पिउथे
मसान मा जलेर पनी जीई देखाउथे
खडेरीमा ब्रिष्टि को अलाप गएर
प्रीतिको बिजुली चम्काथे आकाश चिरेर
औशिको रात सरी यो जिबन
अनन्त माया लुटियर खाली छ जिबन
हर पल मेरो मेटाउन जलाउदै छु स्मृति
कुरूप छन् धोखाका आत्मा अडेको धेरै विस्मृति
प्रवाश

मेरो सपनाको मधुपान गरेर
"खलानको मान्छे "
मेरो सपनाको मधुपान गरेर अनन्त अश्रु धाराले नुहायर
फटिक भई चम्किदै जाउ भ्रम अन्धकारको दुनिया चिरेर
मेरो ,,,,,
सुन्नु त मैले पर्छ अब, जल्नु त मैले पर्छ अब नचाहेरै पनी
थुन्न सक्दिन आवाज केहि गरी,बुझाउदछु मन रित यो ठानेर
झर्यौ भने सपनिल दुनिया बाट,हेर्नु हामी हिडेका बाटो पनी
रित्तो छन् खर्क र बिसौनी,पर्खाइमा अझेको छु चौतारी भयर
मेरो ,,,,,,

भिजेको परेली ले
गजल
"खालानको मान्छे "
भिजेको परेली ले फेरी चिहायो
मनमा अल्झियको माया बल्झियो
एउटै बाटो दोवाटो नआई छुट्टिदा
मनमा ताप चडी झरीले रुझायो
भिजेको ,,,,
प्रेमील लक्षे संगै जिउने मर्ने
आधा यात्रा नसकिदै एक्लै बनायो
एउटा अलाप झरेको पातका
खस्श्रा ङ खुस्श्रुं ङ एकान्तले सतायो
मन ढुक्क फुलेर सम्झना गरायो
भिजेको परेली ले फेरी चिहायो
"खालानको मान्छे "
भिजेको परेली ले फेरी चिहायो
मनमा अल्झियको माया बल्झियो
एउटै बाटो दोवाटो नआई छुट्टिदा
मनमा ताप चडी झरीले रुझायो
भिजेको ,,,,
प्रेमील लक्षे संगै जिउने मर्ने
आधा यात्रा नसकिदै एक्लै बनायो
एउटा अलाप झरेको पातका
खस्श्रा ङ खुस्श्रुं ङ एकान्तले सतायो
मन ढुक्क फुलेर सम्झना गरायो
भिजेको परेली ले फेरी चिहायो
शुक्रवार, 17 फ़रवरी 2012
पुकार एक पर्खे होला
न आउ मेरो नजिक अब कुनै बाहना गरेर
भुली सके सबै पिरती मुटु आफ्नै जलायर
न आउ
तिम्रो लागि धेरै पहिला तिमि बाटै मरी सके
फेरी आउछौ सपनीमा अब सुत्न छाडी सके
जशो तसो नया यात्रा नया बाटो हिड्दै छु म
लक्षे अझै दुरै भय अविरल चल्दै छु मा
न आउ
एउटा सत्ते निष्ठा मा मेरो वाचा कतै होला
मरी गयापानी बिउतिन्छन ति

तिम्रो खुशी भन्दा
गित
"खलानको मान्छे "
तिम्रो खुशी भन्दा अर्को मेरो के नै चाह छर !
तिमी हास्दा हास्ने मन रुदा कहा खुशी छ र !!
कठोर दिन हरु मेरो अधेरी को आधी जस्तो
भुमरी मा फस्दै गाको कागाच को नाउ जस्तो !
तिम्रो
मिर्मिर को सित टेक्दा तेजाब मै टेक्न पुग्छु
तिमी बाहेक झुटो संसार हल्ली खल्ली सुन्न पुग्छु !
तिम्रो एक मुस्कान पाए स्वर्ग मलाइ चाहिदैन
छाया भय पनी पुग्छ माया मलाइ चाहिदैन !@
तिम्रो ,,,,,

राजु पुलिश
राजु पुलिश
कथा
"खलानको मान्छे "
छापामा मुख्य समाचार मा ठुला ठुला अक्षेर हरुमा फेरी लेखियो पुन सरुवा डी यस पी राजुको* माहानगरिय पुलिश बिट बाट सुधुर ईलाका रोल्पामा .छापाले टिप्पडी गर्यो ,दादा तस्कर र रात्रि जिबन मा हुने सबै गैर र अभैद कारोवार गर्ने हरुको सात्तो खाएका कर्तब्य निष्ट पुलिश राजुको कर्तब्य परायणताको पदक स्वरूप नारद मुनिलाई जस्तै श्राप परेको छरे *नारद मुनी एक ठाउँ मा पनी घडीको तिन घडी भन्दा बेशी बस्न सक्दैनन् तेस्तै राजु पुलिश पनी कुनै एक ठाउ मा छ महिना भन्दा बेशी टिक्न सक्दैनन् तस्कर ,दादा र राजनीति का पण्डित बाट लखेटिनछन !उनको एक मात्र दुस्मन कानुन बिरोधि बाट तक्मा स्वरूप सरुवा हुन्छन
म सम्झी रहेछु राजु पुलिश लाई हो तिनै खेल मण्डली को नायक राजुलाई !
हुलाक घर को चोकमा गाउका सबै केटा केटि हरु साझ परे पक्षी भेला हुन हतारिन्छन तेशोत सबैले आ-आफ्नो गृहकार्य सकी छिटो भन्दा छिटो भेला हुन तछाड मछाड हुन्छ ! सबैलाई खेल मण्डली को नायक राजुको उर्दी छ जसले गृहकार्य नसकी
हुलाक छिर्छ उसलाई कुनै पनी खेल वा तेहा सुनाउने कथामा कथा सुन्न र खेल्न बाट वन्चित गरिने छ जसले गृहकार्य मा देखियको समस्या सोध्छ तेस्लाई पुरस्कार स्वरूप पिपला गेडी दिइने छ !पिपल गेडीकोआशाले सबैले कहीं केहि स्वाधी रहन्छन
राजु बताई रहन्छ सबैलाई हिशाब बिज्ञान अंग्रेजी ,,,,,,,!
यो प्राकृतिक पाठशाला मा राजु देश लाई माया गर्ने हरु इश्वोर को सेवक बन्छ भनी आफ्नो कथामा मुसे भाइ को देसप्रेम बि पी को प्रजातन्त्र र मेल मिलाप, गजे घले को युद्द कौसल ! यो डबली मा राजुले धेरै चोटी सुनाएको कथा हो !भानु त यहा साना
नानी लाई रातो अबिर को टिका होइन माटो को टिका लगाउन प्रेरणा गर्छन राजु र सधै भन्छन आमा र माटो दुवै उस्तै हुन् !जस्ले आमा माटो र गाइ को सेवा गर्छ त्यो सत्ते मान्छे नै स्वर्ग को अधिकारी हुन्छ भन्दै कथा सुन्ने लाई सुनको माला दिदै
फुल को माला पैरन्छन्न राजु !
राजु अनौठाका छन् !हिरो जस्तो सर्ब गुण सम्पन्न !उनको एउटै सपना छ पुलिश बन्ने !उसलाई कोहिले पुलिश भन्दा आनन्द मान्छ भन्छ पुलिश हरु सिबका गण सरह हुन् जो सिबका गण भयर पृथ्बी मा रहन चाहन्छ तेस्ले नै पुलिश
हुने सौभाग्य पाउदछ ! जसरी सिबका गण हरुले सम्पूर्ण प्रकृति लाई स्वचालित बनाइ प्रकृति का निधिलाई उचित संचालन गर्न एक आपशामा आश्रित बनाई मिलाएको छ !जस्तो कुनै मौरीको घार मा सबै आ-आफ्नो कर्ममा आनन्दीत
छन् तेस्तै एउटा पुलिश ले राष्ट्र लाई सम्पूर्ण रुपमा क्रियासिल बनाउन प्रेरणा र मद्दत गर्छ !कुनै घटना तेतिकै घट्दैन घटना घट्नु को कारण र उद्देश्य हुन्छ !त्यो कारण र उद्देश्य पत्ता लगाउनु नै इमान्दार पुलिश को पहिलो कर्तब्य हो !
प्रकृति मा कुन ठाउँ मा के कारण ले किन प्रकोप परेको छ बिज्ञान को लागी त्यो चुनौती हो तर ति सबै घटना र प्रकोप लाई प्रकृति ले आफ्नो वातावरणमा आत्मासाथ गरेर मिलाई सके पक्षी जसरी प्रकृति रहस्य मई भै जिबन र जगत
को संपुरणता मा लय भई दिन्छ !जसरी प्रकृतिले ध्वंसको हरेक घटना लाई आफ्नो वातावरण को असर अनुसार आफुलाई ढाली सबै प्राणी लाई ढल्न मद्दत गर्छ !तेस्तै इमान्दार पुलिशले समाजमा घट्ने प्रत्यक घटना अनुसार आफु लाई
ढल्न र चुस्त अनुसन्धान गर्न सक्नु पर्छ !जीवन अनन्त छ तर हरेक घटना रहस्यको गर्भ बाट बाहिर निक्लदा आर्कै सत्ते बोकी निक्लन्छ !साना नानीहरु लाई हुलाक घर को डवलिमा यसरि नै पुलिश को कर्तब्य छेत्र बारे बताउने गर्छ !
सत्ते अटल छ !अटल सत्ते लाई कुनै झुटले पनी ढाक्न सक्दैन सत्तेको मार्गमा हिड्न कठिन छ तर सत्तेको पथ नै जीवन को सार अर्थ भनी साना नानि हरुलाई सत्तेको पथमा हिड्ने यात्री हरुको कथा सुनाउदछ !
डबली को कुनै बाचा बच्चीले स्कुल मा कुनै गडबडी गरे को कुरा थाहा पाय राजुले प्रेम ले सम्झाई सुध्रने मौका दिदै गल्तिको प्रयास्चित नै समुहले दिने पूर्ण सजाए भनी समुहगत बहिस्कार स्वरूप त्यो दिनको खेल र कथा सुन्न बाट बन्चित गर्छन
प्रकृति संग मानवले बिद्रोह गर्न सक्दैन जसले प्रकृति संग बिद्रोह गर्न खोज्छ त्यो पराजित भै घुडा टेक्न पुग्छ ! मान्छेले जसरी प्रकृति ले बनाएको बिधान लाइ स्विकारी प्रकृतिको गुण रहस्यमा उपासना गर्छ प्रकृति ले पनि मान्छेलाई उसको आवस्यकता
लाइ पूर्ण गर्दै आफ्नो गर्भमा आश्रय दिन्छिन त्यस्तै देश को कानुन ले सबै मान्छेलाई बराबरी अवसर दिन प्रतिष्पर्दा र छेमताको तराजुमा राखी सत्ते न्याय संगत बराबरी अवसर दिन्छ व्यक्ति ठुलो होइन देस को कानुन र राज्यले निर्माण गरेको ब्यबस्ता
र ब्यबस्था चलाउने मार्ग सिदान्त हो ! यदि राज्यले सानो ठुलो धनि गरिब सबैलाई बराबरी अवसर दिन्छ भने हरेक मान्छेको दाइत्व पनि राज्य प्रति उत्तिकै हुनु पर्छ !राज्यले आफ्नो नागरिक को रक्षा गर्न र नागरिक लाइ सवाल आत्मा निर्भर बनाउने का -
ममा खेलेको भूमिका हामीले ततकाल नदेखेपनि त्यो भूमिका नै हामीले आफु भनेर चिनिने गर्भ गर्ने माध्यम हो !
जसले तन मन बचन ले देस को कानुन लाइ स्वीकार गर्न सक्दैन त्यस्ता बिद्रोही हरुले देश मा सान्ति खल्लबल्यौने चेष्टा गरि रहन्छन जसरी मौरीको घर मा सबै मौरी ले आफ्नो कर्तब्य पालना गरेर आपनो घर मा महको भण्डार बनाउने राख्ने संग्कल्पले
टाडा टाडा सम्म पुगी फुल को रस बाट महको बुद् बुद् जम्मा गरेर सबैलाई खुवाउछ त्यस्तै राज्यले सबै संग कर उठाई विभिन्न छेत्र मा निर्माण र लगानी गर्छ देश मौरीको घर हो भनेर सम्झाउने राजु जनता लाई कर्मी मौरी भनी साना नानीलाई सिकाउछ
नागरिक को कर्तब्य श्रीफ कर तिर्नु मात्र होइन .नागरिक को कर्तब्य देश को कानुन ले व्यवस्था गरेको प्रत्यक कुरा हरु लाइ उचित प्रयोग गर्नु हो र ति ब्यबस्था को ब्यबस्थापन गर्ने हरेक निकाए ले सहयोग मागे सहयोग गरि राज्यमा प्रेम र सहिशुणता
साथ बस्नु पनि हो यो नै मेल मिलाप हो !जस्तो कुनै ठाउँ मा कुनै घटना भयो भने त्यो घटनाको जानकारी पुलिशलाई दिनु पर्छ पुलिश ले त्यो बारेमा छन् बिन गरि मुचुल्का बनाउछ तो मुचुल्का भित्र नै उसले गर्नु पर्ने अनुसन्धान को बारेमा लेखि अनुस
न्धान अधिकृत लाइ सहयोग गरि रहेको हुन्छ उसले स्वधने बार बार एउटै प्रश्न ले मान्छे हरु झिजो मान्न सक्लान तर त्यो प्रश्न भित्र गुण रहश्य भरियाको हुन्छ घटनाको प्राकृतिक सर्बेक्षेण ले घटनाको जरा सम्म पुर्याउछ त्यसैले गाउमा कुनै घटना घट्न
गे त्यस्तो ठाउमा छुन नहुने कुरा सम्झाउछ सरल तरिकाले र घटना भयको देखेमा प्रहरी लाइ घटना को बारे सम्पुण जानकारी दिनु पर्ने कुरा सिकाउछ राजु !
यस्तो थियो राजुको गाउले जिबन !मन ले सत्ते सेवा सुरक्षा जपेको राजुको चद्दो जवानी .
आज छापामा तिनै राजुको खबर सुन्दा मन रोमान्चित भइ भेट्ने अभिलाषा जागेर आयो दौडियर उनको सम्पर्क मा पुग्न मन लाग्यो तर एक मनले फेरी स्वाचे उनको आफ्नै कर्म मा हतार होला के राजुले हुलाक घर को डबली सम्झेलन र यो हतार
परिबेशमा ? मन दुबिधामा अल्झियाको थियो छापाको अन्तिम लाइन मा आखापुगेर टक्क अडियो आउदो सनिवार नै राजु सहर छोडेर रोल्पा जादैछन उनको बिदाइ को पुर्ब जानकारी पनि राखियको थियो ,,,,,,,,,,!
माहनागरिय साखा कार्यालय को प्राङगड मा सर्ब साधारण को भिड लागेको छ हात मा फुल लियर बिदाइ गर्ने हरु ,पत्रकार ,र स्थानीय बाशी ,समाजका भद्र भलाद्मी ,सबै भन्दै छन् राम्रो मान्छे लाई कतै चैन छैन ,,,,,,
रातो अबिर लगाएर राजु निक्लिदै थिय इमान्दार पुलिश हरु न्याउरो मुख लगाई बसेका थिय कोहि हसिला पनि देखिन्थे पुलिश गेटैमा बशेका सर्ब साधारण ले प्रेम गर्दै पुल दिदै कर्तव्यको पथमा अविचल भइ रहने आशिष दिदै थिय त्यतिकै मा पत्राचार
हरुको भिड ले प्रश्न को बर्षा गर्न शुरु गरे ,,,,,!!!!!!!
राजु हासेर यो सरुवा होइन मेरो लागि कर्तब्य को मेडल हो भनी तितो व्यंग्य गर्दै जहा भय पनि अपराधि हरु लाइ सजाय दिने र कानुन को दायरामा आफ्नो कर्तब्य गरि रहने कुरा दोहाराए .भिड का पत्रकार लाइ मलाइ प्रश्न गर्नु भन्दा सम्बन्धित निकाय
लाइ प्रश्न गर्ने सल्लाहा दिदै भिड बाट क्रमश टाडा टाडा हुदै गया सहरका मान्छे हरुले केहि दिन राजुको चर्चा चिया गफ मा गरे पुन सहर आफ्नै धुन मा ब्यस्त रह्यो ,,,! राजु हरु इमान्दारिताको जातोमा पिशिदै गया ,,,,.!

बुधवार, 15 फ़रवरी 2012
सागर जस्तै उनको माया गहिरो धेरै भैसकेछ
संग संगै हिडेको पनी धेरै भैसकेछ
आगो पानी सहेको पनी धेरै भैसकेछ
अझ पनी उस्तै लाग्छ पहिलो भेट जस्तै
नसकिने कुराहरु पनी धेरै भैसकेछ
बुडौलिले छोय पनी दिन लाग्छ उस्तै
उनि बिना एक पल काट्न धेरै भैसकेछ
घर भरी भन्टयाङ्ग भुन्टुङ्ग साउ ब्याज कति कती
उनको प्रेमका छाया हरु यहा धेरै भैसकेछ
मेरो माया भन्दा उनले दिने माया धेरै भैसकेछ
सागर जस्तै उनको माया गहिरो धेरै भैसकेछ
"खलानको मान्छे "
प्रिय साथी रामलाल श्रेष्ठ ज्यु को बिबाहाको दश बर्ष गाठको उपलाक्षे मा यो गजल सुखद बैबाहिक जिबन र अनन्त प्रेम ले अझै सफल जिबनको कामना गर्दै ध्वाङ्ग कालेको तर्फ बाट
चीर्स ब्रो

रहर थियो मेरो पनी तिम्रै बिहानीमा उठ्ने
रहर थियो मेरो पनी तिम्रै बिहानीमा उठ्ने
तिमीले ठोक्क परिदियाका पुजा थाली ली पुज्ने
बन्न सकिन तिम्रो खासम जुनी भर लाई ताप छ
तर पनी याद समेटी बाच्न लाई काफि छ
रहर
पराई को दैलो लिपेको देख्दा योमन बराल्ली दिन्छ
सिलक नया झातोमा सुन्दा मन मा भक्कानो छुट्छ
असफल प्रेम काहानिले एकान्तमा रूहायो होला
मैले सम्झी रहदा तिमीले तुलशी पुजी सक्यौ होला
"खालानको मान्छे "
प्रेम दिवश को यो सौगात

सोमवार, 13 फ़रवरी 2012
आदिम प्रेमी को कथा हो यो
आदिम प्रेमी को कथा हो यो
राधा कृष्ण को ब्यथा हो यो
भज राधा कृष्ण प्रेमले प्रेमी हरुलाई
किशोरी राधाको त्यागको कथा हो यो
प्रेम समर्पण को अनन्त यात्रा पड राधालाई
राधा बिना अपुरा कृष्ण थिय जगतलाई
कृष्ण त जगतका हर्ता धर्ता तर पिडा बोके अनौठा
बाशुरी फुक्न छाडी भय सारथि अर्जुनका
प्रेम कथानै कृष्ण को छ अपरम महिमा
प्रेम बिना कृष्ण राम को के हुन्छ महिमा
जगतले बुझे हुन्थोकी सान्ति लोकमा फेरी
आदिम प्रेम कथा पड राधा कृष्ण को फेरी

अल्लारे माया
अल्लारे माया
मनमा छाया
काहा हो काहा
परदेशी भया
लेकाली बाटो
भीरको काया
सपना रंगिन
सम्झेर रोया
प्रिती को देश
छाडेर आया
पशिना बेची
धनखोज्ने भया
लोभको सागरमा
फाशीमै गया
मनको माया
नरोउ भन्या
फर्केर आउछु
मिलन ठान्या
"खलानको मान्छे "
खै यो के लेखे के गजल यस्तो हुन्छ त .प्रयाश हो है सिकारु कलमको

माया मात्र
बादलुले घुम्टो खोल्दा खोजे पियारीलाई
आकाशले खुली हास्दा सम्झे पियारीलाई
इन्द्रेणीको रंग छाड्दा पाहाडमा नाच्दै
मेला पात रोदीघर मा रोजे पियारीलाई
एक्लो हुने डर ले रोयो मन सनाही बज्दा
साथ छुट्ने हो कि स्वधे मर्जी पियारीलाई
तिम्रै हुम सत्ते सत्ते भाकिन पियारिले
ताप छैन माया मात्र भेजे पियारीलाई
"खलानको मान्छे "
आकाशले खुली हास्दा सम्झे पियारीलाई
इन्द्रेणीको रंग छाड्दा पाहाडमा नाच्दै
मेला पात रोदीघर मा रोजे पियारीलाई
एक्लो हुने डर ले रोयो मन सनाही बज्दा
साथ छुट्ने हो कि स्वधे मर्जी पियारीलाई
तिम्रै हुम सत्ते सत्ते भाकिन पियारिले
ताप छैन माया मात्र भेजे पियारीलाई
"खलानको मान्छे "
ढाटी ढाटी मायालायौ लुकी लुकी भेट
.गित .
ढाटी ढाटी मायालायौ लुकी लुकी भेट
छुटिएर बच्नु पर्यो आफ्नै मन सित ..
दैब किन खेल खेल्यौ बैगुनी भयर
बच्दै छु म प्रिय आज मजधर मा फशेर
दरौदी तरु भने भेल बढी राछ
मार्संग्दिमा झनै ठुलो भुमरी परेछ
ढाटी ढाटी ,,,,,
कोहिहोला भेट्न आइ मलाई तारी दिने
गहिरिदै गागो प्रिती संगै मिलाई दिने
मेरो माया पर्खाइमा कतै अल्झी ह्रयो
टाडा टाडा आकासमा जुन हाशी ह्रयो
"खलानको मान्छे "
ढाटी ढाटी मायालायौ लुकी लुकी भेट
छुटिएर बच्नु पर्यो आफ्नै मन सित ..
दैब किन खेल खेल्यौ बैगुनी भयर
बच्दै छु म प्रिय आज मजधर मा फशेर
दरौदी तरु भने भेल बढी राछ
मार्संग्दिमा झनै ठुलो भुमरी परेछ
ढाटी ढाटी ,,,,,
कोहिहोला भेट्न आइ मलाई तारी दिने
गहिरिदै गागो प्रिती संगै मिलाई दिने
मेरो माया पर्खाइमा कतै अल्झी ह्रयो
टाडा टाडा आकासमा जुन हाशी ह्रयो
"खलानको मान्छे "
रविवार, 12 फ़रवरी 2012
रानी दर्बार र प्रेम कथा
. रानी दर्बार र प्रेम कथा .
मलाई मुर्दा घोषणा गरेर
उनीले प्रण त्यागेकी होइन
प्रवासको हल्ली खल्ली मा
आफुलाई रङ्गाउदै रमाउदै
मेरो साथ झिझो मानेर
उन्नमुक्ति खोज्न
मलाई मुर्दा धोसणा गरेको दिन हो आज
म जिउदै मुर्दाभई
सौन्दर्य को बिष बवन मा
विक्षिप्त भयको छेड हो यो
प्रेम दिवसको पूर्व सन्ध्या
मनुकी मुर्त्यु को
पहिलो यात्रा
म
सम्झी रहेछु तिनै सखिलाई
जसले केहिछेड प्रेम को उध्घोस गरि
मेरो मन मा रानी भै
मलाई मुर्दा घोषणा गरि
अल्पिन भब्य सप्न नगरीमा
मेरो बशुरिको धुन बेसुरा मानेर
मेरो प्रेम अलाप आदिम भनेर
ए नब युगकी जननी बन्ने सपना देख्ने परि
प्रेम आदि र अनादी ठान्नु भन्दा पनि
प्रेम को गहिराइ मा पुग्नु सार्थक कुरा हो
जब तिमि ले गहिरो प्रेम मा अविश्वासको भ्रुण रोप्यौ
तब तिमि ले प्रेम पथलाई त्याग गर्यौ
म मरे त्यति बेलानै
यो सत्ते हो
तिमि मेरी
मुना बन्न सकेनौ
म कसरि मदन हुन सक्छु
तिमीलाई सौन्दर्यको घमण्डले
मेरो मनको रानी दरवार मा बस्न दीयन
कसरि सम्झाउ जिबन को काली नदि
तिमि मेरी मालती नबने पनि
म प्रेम को बाशुरी फुकी रहन्छु
"खलानको मान्छे "
आज भन्दा केहि वर्ष अगाडी आजकै दिन प्रेम को लागि कसैले आखा निकाली अन्धो बनेको थिया ,तेस्तै केहि वर्ष अगाडी कसैले आपनो प्रेमी लाइ मुर्दा घोसणा गरेका थिया तिनै प्रेमी हरुलाई प्रेम दिवसको शुभ -कामना

खेदियाको छु
कोहि रगत पियर बढे
कोहि माया बाडेर घटे
सायद झुट को गहिराइ मा
कोहि महल पशेर हाशे
कोहि धन बोकेर हिडे
के हो देश प्रतिको बफादारी
कोहि लुटेरा थाके
कोहि लुताएर हाशे
देश भक्तिले चुर्लुम्म भई
कोहि जनता भनेर हटे
कोहि जनताले भनेको भन्दै बढे
आफ्नै सिद्दान्तको अलाप मा
कोहि नग्गै भैं सके
कोहि नान्ग्गिन बाकीनै छ
सायद समयले सजाय देला
प्रतीक्षा गर्न बाकीनै छ
देश द्रोही हरुलाई
समयले खेद्न बाकीनै छ
म रगत पिउनेको अट्टाहाश
ले खेदियाको छु
"खलानको मान्छे "
कोहि माया बाडेर घटे
सायद झुट को गहिराइ मा
कोहि महल पशेर हाशे
कोहि धन बोकेर हिडे
के हो देश प्रतिको बफादारी
कोहि लुटेरा थाके
कोहि लुताएर हाशे
देश भक्तिले चुर्लुम्म भई
कोहि जनता भनेर हटे
कोहि जनताले भनेको भन्दै बढे
आफ्नै सिद्दान्तको अलाप मा
कोहि नग्गै भैं सके
कोहि नान्ग्गिन बाकीनै छ
सायद समयले सजाय देला
प्रतीक्षा गर्न बाकीनै छ
देश द्रोही हरुलाई
समयले खेद्न बाकीनै छ
म रगत पिउनेको अट्टाहाश
ले खेदियाको छु
"खलानको मान्छे "
शनिवार, 11 फ़रवरी 2012
मेरो एउटा सिंगो संसार जलायको धेरै भयो
मेरो एउटा सिंगो संसार जलायको धेरै भयो
ननिभ्ने आगो मनमा सल्कियको धेरै भयो
खडेरीको प्याशी मन हुरी जस्तै बत्तिएछ
पल पल ठेश लागी दुखायको धेरै भयो
मेरो ....
सम्झनाको पाता हरु छाती भित्र घर गरेर
याद हरु बल्झियर रूहायको धेरै भयो
जिन्दगी लाइ जिन्दगीले सतायाको धेरै भयो
मनको आकाश धुवाले ढाकियको धेरै भयो
"खलानको मान्छे "
ननिभ्ने आगो मनमा सल्कियको धेरै भयो
खडेरीको प्याशी मन हुरी जस्तै बत्तिएछ
पल पल ठेश लागी दुखायको धेरै भयो
मेरो ....
सम्झनाको पाता हरु छाती भित्र घर गरेर
याद हरु बल्झियर रूहायको धेरै भयो
जिन्दगी लाइ जिन्दगीले सतायाको धेरै भयो
मनको आकाश धुवाले ढाकियको धेरै भयो
"खलानको मान्छे "
गुरुवार, 9 फ़रवरी 2012
रविवार, 5 फ़रवरी 2012
लाजावती झारको यो प्रेम काहानी
लाजावती झारको यो प्रेम काहानी
कतिले काडा भने चोखो जिन्दगानी
बिहानीको सित संग लजाउने नानी
हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी
लज्जावती ,,,,,
बगैचाको फुल होइन एकान्त को दियो
औशी पक्षी उदाउने बाल चन्द्र उनि
पिरतीको दुनियामा सुमन पाहाडको
बसन्ती आकुरा रुप सदाबाहार फुलको
लज्जावती ,,,,,
पर्खाइमा आफ्नो जीवन सम्हालेकी उनि
बटुवा ले चदाउला कि देउराली लाइ भनि
लज्जावती
"खलानको मान्छे "
शनिवार, 4 फ़रवरी 2012
पछेउरीको छेउले सप्प्को मारी लुकाउ
छाडेको छु तंगारोमा फुल टिपी लगाउ
पछेउरी को ,,,,,,,
मेरो माया हिमाल सरीअटल सधै भरी
गंगा सरी पबित्र तिमि मेरो लागी
नकामाउनु खुट्टा तिमी ओरालीमा
रात पक्षी बिहान हुन्छ जगतमा फेरी
पछेउरी को ,,,,,,
सप्त रंगी सपना छन् पिरती मुटुमा
चखेवा को जोडी बनी उडौला आकाशमा
पछेउरी को ,,,,,
"खलानको मान्छे "
पछेउरीको छेउले सप्प्को मारी लुकाउ
पछेउरीको छेउले सप्प्को मारी लुकाउ
छाडेको छु तंगारोमा फुल टिपी लगाउ
पछेउरी को ,,,,,,,
मेरो माया हिमाल सरीअटल सधै भरी
गंगा सरी पबित्र तिमि मेरो लागी
नकामाउनु खुट्टा तिमी ओरालीमा
रात पक्षी बिहान हुन्छ जगतमा फेरी
पछेउरी को ,,,,,,
सप्त रंगी सपना छन् पिरती मुटुमा
चखेवा को जोडी बनी उडौला आकाशमा
पछेउरी को ,,,,,
"खलानको मान्छे "
शुक्रवार, 3 फ़रवरी 2012
केहि कुरा यस्तो हुन्छन भन्न सकिदैन
केहि कुरा यस्तो हुन्छन भन्न सकिदैन
मन को कुरा मन बाट खोल्न सकिदैन
मुटु दुखी राख्छ मात्र औसधी नै हुन्न
पानी सरी आशु बग्छ रोक्न सकिदैन
केही कुरा
आगो लागे जस्तै छाती किन सल्की दिन्छ
निर्मोहिको याद गाडा भुल्न सकिदैन
एउटै बाटो हिडेको हो काहा छुट्यो साथी
जिन्दगीको पाइला अब खोज्न सकिदैन
केही कुरा
खोजि बस्छु बिहानीमा गोधुली साझ सम्म
काहा अल्पियो मन भेट्न सकिदैन
केही कुरा यस्तो हुन्छ भन्न सकिदैन
"खलानको मान्छे "
पिउदा पिउदै रात ढल्यो
पिउदा पिउदै रात ढल्यो
बिहानीमा मात चड्यो
सम्झना का सीत हरु
आखा बाट झरी गयो
कलिलो घाम संगै
बिहानीको मित संगै
नया दिन जन्मिय र
पोल्छा छाती दुखायर
याद हरु बल्जियर
मन को कुरा अल्झिबस्छ
निर्मोहिलाई कल्पियर
फेरी रात को पर्खाइमा
साझ ढल्छ मातियर
कुर्दा कुर्दै थाकेको मन
पिउन पुग्छ सल्कियर
"खलानको मान्छे "
बुधवार, 1 फ़रवरी 2012
जिबन सागर पौडन यहा बन्धन धेरै धेरै
जिबन सागर पौडन यहा बन्धन धेरै धेरै
हारेर बाच्ने हरुको यहा गन्थन धेरै धेरै
सुख्ख छैन बिलाई बाच्दा पनी हार्नेलाई यहा
हर जितको खाता कोर्नेको मन्थन धेरै धेरै
नाता जोडी नाता तोड्ने आधा बाटोका साथी
जिउने मर्ने कसम उनैले खान्छन धेरै धेरै
मायामा दोष हुदैन क्या रे दोष हो मान्छेको
भ्रममा जिउने हरुनै दोष दिन्छन धेरै धेरै
"खलानको मान्छे "
पिडा अझै दिनु मलाई
पिडा अझै दिनु मलाई
पिडा थपी दिनु
मायाको बदला मा
अझै गाली दिनु
तिमी हाशी दिनु
तिमी फुली दिनु
छारो सरी मेरो माया
कसिंगर भन्नु .
,,,,,,
सान्ति हुन्न मलाई
अन्तिम सान्ति खोज्न पनी
धुवा बन्न नसक्दा
मलाई गाली दिनु
मलाइ गलत भन्नु
मलाइ श्राप दिनु
तिम्रो नजरको दोषी
तितो मलाइ दिनु
,,,,,,
खलानको मान्छे
हिड्दा हिड्दै जिन्दगीमा
हिड्दा हिड्दै जिन्दगीमा खाडल भेटियो
माया गर्छु भन्ने हरुको पसल भेटियो
झुप्रो सानो कटेरोमा स्वर्ग लुके पनी
छुरा धसी हिड्ने हरुको महल भेटियो
मन्द मुस्कान अदाभारी लुटेरात्यो चाला
आभारा को भिड ठुलो पागल भेटियो
रुप रंग बैशा को घमण्ड कस्तो कस्तो
मै मत्ता भन्ने हरुको बेहाल देखियो
"खलानको मान्छे
सदस्यता लें
संदेश (Atom)