मलेशिया हंगकंग सिन्ह्गापुर को सपना बढ्ने धेरै भय
नेपालीको खुन पिउन नेपाली नै तयार भय
बाहुनले देश खायो,मत मंगोल भन्छ साथी
नेपालीको नेपाल मन फुटाएको धेरै भयो
को को हुनारे आदि वाशी को को हुन् रे प्रवाशी
नेपालीले नेपाललाई फुटाएको धेरै भयो
जति बादी नेता हरु तिम्रो के हो जात भन
नेपाली हो मेरो जात भुलेका धेरै भयो
बिर तिमि सपुत हौ भने माया गर नेपाल लाई
नेपाल आमा को दुध को भारा बढेको धेरै भयो
मलाइ नेपाल नेपाल जस्तो बनाउने सपना छ
थुम्का थुम्की देउरालीले प्रिती भुलेको धेरै भयो
आऊ मिलि नेपालको नेपाल गान गाउ आज
जय जन्म भुमी नेपाल नाशुनेको धेरै भयो
नेतागिरी छाडी अब कर्म गिरि गरौ अब
रगताका खोला हरु बगाएको धेरै भयो
जाति जाति लडाएर भाइ भाइ फुटाएर
सपनाले गाझिएको सस्तो नारा धेरै भयो
"खलानको मान्छे "
फेस बुक म एक जाति बादी नेताको इस्टाटस देखेर दिक्क मान्दै यो गजल जस्तो फजल
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें