संग संगै हिडेको पनी धेरै भैसकेछ
आगो पानी सहेको पनी धेरै भैसकेछ
अझ पनी उस्तै लाग्छ पहिलो भेट जस्तै
नसकिने कुराहरु पनी धेरै भैसकेछ
बुडौलिले छोय पनी दिन लाग्छ उस्तै
उनि बिना एक पल काट्न धेरै भैसकेछ
घर भरी भन्टयाङ्ग भुन्टुङ्ग साउ ब्याज कति कती
उनको प्रेमका छाया हरु यहा धेरै भैसकेछ
मेरो माया भन्दा उनले दिने माया धेरै भैसकेछ
सागर जस्तै उनको माया गहिरो धेरै भैसकेछ
"खलानको मान्छे "
प्रिय साथी रामलाल श्रेष्ठ ज्यु को बिबाहाको दश बर्ष गाठको उपलाक्षे मा यो
गजल सुखद बैबाहिक जिबन र अनन्त प्रेम ले अझै सफल जिबनको कामना गर्दै
ध्वाङ्ग कालेको तर्फ बाट
चीर्स ब्रो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें