कहिले जिबन हार भयो,कहिले भयो भार
हिसाब किताब नमिलेको लेखा को के सार !
भन्दिन म मेरो बाटो बांग्गो टिन्ग्गो थियो
सपनाले गाझियर भईन त् नी पार
राम्रो खोजे खाडलमा कति चोटी जाकिय
ठेश लाग्दा लक्षे रोझ्दै त्याग्न खोजे डर
जलाउदै मुटुलाई सेकाउथे मन
जल्दा जल्दै बैशा को कस्तो लाग्यो खार
पिरतीले थम थाम्याउथी टाडा टाडा बानी
उनको माया साचो थियो मेरो चाही भार
गर्नु छैन भुल्ने लाइ संझा भन्ने कर
पुजिराहे सिर माराखी मैले जिन्दगी भर !!
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें