बुधवार, 1 फ़रवरी 2012

जिबन सागर पौडन यहा बन्धन धेरै धेरै


जिबन सागर पौडन यहा बन्धन धेरै धेरै 
हारेर बाच्ने हरुको यहा गन्थन धेरै धेरै 
सुख्ख छैन बिलाई बाच्दा पनी हार्नेलाई यहा 
हर जितको खाता कोर्नेको मन्थन धेरै धेरै 
नाता जोडी नाता तोड्ने आधा बाटोका साथी
जिउने मर्ने कसम उनैले  खान्छन  धेरै धेरै 
मायामा दोष हुदैन क्या रे  दोष हो मान्छेको 
भ्रममा जिउने हरुनै दोष दिन्छन धेरै धेरै 
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें