रविवार, 5 फ़रवरी 2012

लाजावती झारको यो प्रेम काहानी



लाजावती झारको यो प्रेम काहानी
कतिले काडा भने चोखो  जिन्दगानी
बिहानीको सित संग लजाउने नानी
हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी
लज्जावती ,,,,,
बगैचाको फुल होइन एकान्त को दियो
औशी पक्षी उदाउने बाल चन्द्र उनि
पिरतीको दुनियामा सुमन पाहाडको
बसन्ती आकुरा रुप सदाबाहार फुलको
लज्जावती ,,,,,
पर्खाइमा आफ्नो जीवन सम्हालेकी उनि
बटुवा ले चदाउला कि देउराली लाइ भनि
लज्जावती
"खलानको मान्छे "

3 टिप्‍पणियां:

  1. यो गीत उमेश सुब्बाज्युले संगित दिनु भएको छ। छित्तै संगित सहित ब्लगमा राख्ने छु।

    जवाब देंहटाएं
  2. लाजावती झारको यो प्रेम काहानी
    कतिले काडा भने चोखो जिन्दगानी
    बिहानीको सित संग लजाउने नानी
    हिलोमानै कमल फुल्छ तिनी रुपकी रानी
    लज्जावती ,,,,,
    बगैचाको फुल होइन एकान्त को दियो
    वाल चन्द्र जस्तो मुहार चंचल थियो वा , {औशी पक्षी उदाने वाल चन्द्र थियो } वा ,छितिजको लाली जस्तो मन मोहक थियो , (यो तिन सेर मा जुन राखेपनि हुन्छ दाई)
    पिरतीको दुनियामा सुमन पाहाडको
    बसन्ती आकुरा रुप सदाबाहार फुलको
    लज्जावती ,,,,,
    सितल माया पवनको लुकाई बशेकी .,,/.{ यो लाइन अन्तिम मा राख्दा पनि हुन्छ दाई }
    लजाउन फुल्न हास्न सबै जानेकी .."/{यो लाइन अन्तिम मा राख्दा पनि हुन्छ दाई }
    पर्खाइमा आफ्नो जीवन सम्हालेकी उनि
    बटुवा ले चड़ाउला कि देउराली लाइ भनि
    सितल माया पवनको लुकाई बशेकी .,,/.{ यसरि ,,,,}}}
    लजाउन फुल्न हास्न सबै जानेकी .."
    लज्जावती
    "खलानको मान्छे
    यो गित संगीत कार उमेश सुब्बा जी को आग्रह मा केहि फेर बादल गरियको छ

    जवाब देंहटाएं
  3. http://soundcloud.com/umesh-subba/lajjaawati-jhar-ko?utm_campagin=timeline&utm_content=http%3A%2F%2Fsoundcloud.com%2Fumesh-subba%2Flajjaawati-jhar-ko&utm_medium=facebook&utm_source=soundcloud

    जवाब देंहटाएं