. रानी दर्बार र प्रेम कथा .
मलाई मुर्दा घोषणा गरेर
उनीले प्रण त्यागेकी होइन
प्रवासको हल्ली खल्ली मा
आफुलाई रङ्गाउदै रमाउदै
मेरो साथ झिझो मानेर
उन्नमुक्ति खोज्न
मलाई मुर्दा धोसणा गरेको दिन हो आज
म जिउदै मुर्दाभई
सौन्दर्य को बिष बवन मा
विक्षिप्त भयको छेड हो यो
प्रेम दिवसको पूर्व सन्ध्या
मनुकी मुर्त्यु को
पहिलो यात्रा
म
सम्झी रहेछु तिनै सखिलाई
जसले केहिछेड प्रेम को उध्घोस गरि
मेरो मन मा रानी भै
मलाई मुर्दा घोषणा गरि
अल्पिन भब्य सप्न नगरीमा
मेरो बशुरिको धुन बेसुरा मानेर
मेरो प्रेम अलाप आदिम भनेर
ए नब युगकी जननी बन्ने सपना देख्ने परि
प्रेम आदि र अनादी ठान्नु भन्दा पनि
प्रेम को गहिराइ मा पुग्नु सार्थक कुरा हो
जब तिमि ले गहिरो प्रेम मा अविश्वासको भ्रुण रोप्यौ
तब तिमि ले प्रेम पथलाई त्याग गर्यौ
म मरे त्यति बेलानै
यो सत्ते हो
तिमि मेरी
मुना बन्न सकेनौ
म कसरि मदन हुन सक्छु
तिमीलाई सौन्दर्यको घमण्डले
मेरो मनको रानी दरवार मा बस्न दीयन
कसरि सम्झाउ जिबन को काली नदि
तिमि मेरी मालती नबने पनि
म प्रेम को बाशुरी फुकी रहन्छु
"खलानको मान्छे "
आज भन्दा केहि वर्ष अगाडी आजकै दिन प्रेम को लागि कसैले आखा निकाली अन्धो
बनेको थिया ,तेस्तै केहि वर्ष अगाडी कसैले आपनो प्रेमी लाइ मुर्दा घोसणा
गरेका थिया तिनै प्रेमी हरुलाई प्रेम दिवसको शुभ -कामना
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें