रहर थियो मेरो पनी तिम्रै बिहानीमा उठ्ने
तिमीले ठोक्क परिदियाका पुजा थाली ली पुज्ने
बन्न सकिन तिम्रो खासम जुनी भर लाई ताप छ
तर पनी याद समेटी बाच्न लाई काफि छ
रहर
पराई को दैलो लिपेको देख्दा योमन बराल्ली दिन्छ
सिलक नया झातोमा सुन्दा मन मा भक्कानो छुट्छ
असफल प्रेम काहानिले एकान्तमा रूहायो होला
मैले सम्झी रहदा तिमीले तुलशी पुजी सक्यौ होला
"खालानको मान्छे "
प्रेम दिवश को यो सौगात
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें