खै त मेरो पुकार बुझेकी मैले तिम्रो मौन तालाई साकारदा तिमीले किन मेरो
आवहाँन नबुधे झै गर्छौ,,,,, ए मेरो भिर को गुराँश कतै तिमीमा सौ न्दर्य को
घमन्ड त बडेन,,,तिमी संगैको त्यो पलाश लाई हेर त त्यो कती चन्चल छ तर
सुन्दर्ताले निखारिदा पनी शु वाशले गर्दा समाज देखी पर छ किन? कुनै पन्डाको
श्राप ले हो र? होईन ए मेरी गुराश,,,,,,,।
मेरो अब अशुईकार को अर्थ नै
के हुन्छ र जबकी तिम्रो आवहाँन मा मैले मौनता पढ्ने कला सिकी सके! म पुरुष
मा त्र होईन एक प्रेमी पनी त हु,,,,,।कसरी मलाई आरो पित तुल्याउन सक्छौ
,,,,
तिमीलाई यो कमेन्ट ज वाफ ,यो मेरो कथा प्लेट फर्म न्: १० को केही अंश मात्र ल।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें