उडाउला है पाछेउरी तिम्रो सानो हावैले,आधी आउनु पर्दैन बैश लाई पछार्ने
सम्हाल है आफै लाई सधै जतनले,चंचल मनयो भ्रममा फशाई लघार्ने !
उडाउला
आवेगले जल्छ मन खडेरीको प्याशी धर्ति बनी बौलाहा बनाई भौतारिदा
सबै सपनाको जुवा खेलाई मनले ,हराई दिन्छ आफै लाई रूहाउने !!
उडाउला ,,,,
उमङ्ग छायको मनलाई झरीले लुछेको पालुवा जस्तै बिक्षेद बनाई
भुमरी ले छाडेको छारो जस्तो नपरोश एउटा भेल तिमीलाई पर्खने !
तिमी चादनिको उपमा नालिउ बरु फुल बन्न मन्जुर गर जीवनभर
वासना छर्न सक्छौ संसार भर तिमीले,बाटो भुलेका हरुलाई देखाउने !
~खलानको मान्छे ~
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें