शनिवार, 4 फ़रवरी 2012

पछेउरीको छेउले सप्प्को मारी लुकाउ

पछेउरीको छेउले  सप्प्को मारी लुकाउ 
छाडेको छु तंगारोमा फुल टिपी लगाउ 
पछेउरी को ,,,,,,,
मेरो माया हिमाल सरीअटल सधै भरी
गंगा सरी पबित्र तिमि मेरो लागी
नकामाउनु खुट्टा तिमी ओरालीमा 
रात पक्षी बिहान  हुन्छ जगतमा फेरी 
पछेउरी को ,,,,,,
सप्त रंगी सपना छन् पिरती मुटुमा 
चखेवा को जोडी बनी उडौला आकाशमा 
पछेउरी को ,,,,,
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें