बुधवार, 1 फ़रवरी 2012

पिडा अझै दिनु मलाई


पिडा अझै दिनु मलाई
पिडा थपी दिनु
मायाको बदला मा
अझै गाली दिनु
तिमी हाशी दिनु
तिमी फुली दिनु
छारो सरी मेरो माया
कसिंगर भन्नु .
,,,,,,
सान्ति हुन्न मलाई
अन्तिम सान्ति खोज्न पनी 
धुवा बन्न नसक्दा 
मलाई गाली दिनु
मलाइ गलत भन्नु 
मलाइ श्राप दिनु 
तिम्रो नजरको दोषी 
तितो मलाइ दिनु 
,,,,,,
खलानको मान्छे

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें