गजल
"खालानको मान्छे "
भिजेको परेली ले फेरी चिहायो
मनमा अल्झियको माया बल्झियो
एउटै बाटो दोवाटो नआई छुट्टिदा
मनमा ताप चडी झरीले रुझायो
भिजेको ,,,,
प्रेमील लक्षे संगै जिउने मर्ने
आधा यात्रा नसकिदै एक्लै बनायो
एउटा अलाप झरेको पातका
खस्श्रा ङ खुस्श्रुं ङ एकान्तले सतायो
मन ढुक्क फुलेर सम्झना गरायो
भिजेको परेली ले फेरी चिहायो
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें