बुधवार, 1 फ़रवरी 2012

हिड्दा हिड्दै जिन्दगीमा


हिड्दा हिड्दै  जिन्दगीमा  खाडल भेटियो 
माया गर्छु भन्ने हरुको  पसल भेटियो 
झुप्रो सानो कटेरोमा स्वर्ग लुके पनी  
छुरा धसी हिड्ने हरुको महल भेटियो 
मन्द मुस्कान अदाभारी लुटेरात्यो चाला
आभारा को भिड ठुलो पागल भेटियो 
रुप रंग बैशा को घमण्ड कस्तो कस्तो 
मै मत्ता भन्ने हरुको बेहाल देखियो 
"खलानको मान्छे 

4 टिप्‍पणियां:

  1. http://soundcloud.com/umesh-subba/khadel-bhetiyo?utm_campagin=timeline&utm_content=http%3A%2F%2Fsoundcloud.com%2Fumesh-subba%2Fkhadel-bhetiyo&utm_medium=facebook&utm_source=soundcloud

    संगीत कार उमेश सुब्बा जी ले संगीत गर्नु भयको यो मेरो गित

    जवाब देंहटाएं
  2. हिड्दा हिड्दै जिन्दगीमा खाडल भेटियो
    माया गर्छु भन्ने हरुको पसल भेटियो
    झुप्रो सानो कटेरोमा स्वर्ग लुके पनी
    छुरा धसी हिड्ने हरुको महल भेटियो
    मन्द मुस्कान अदाभारी लुटेरात्यो चाला
    आभारा को भिड्मा ठुलो पागल भेटियो
    रुप रंग बैशाको घमण्ड कस्तो कस्तो
    मै मत्ता हु भन्ने हरु बेहाल भेटियो !!
    "खलानको मान्छे

    जवाब देंहटाएं