पिउदा पिउदै रात ढल्यो
बिहानीमा मात चड्यो
सम्झना का सीत हरु
आखा बाट झरी गयो
कलिलो घाम संगै
बिहानीको मित संगै
नया दिन जन्मिय र
पोल्छा छाती दुखायर
याद हरु बल्जियर
मन को कुरा अल्झिबस्छ
निर्मोहिलाई कल्पियर
फेरी रात को पर्खाइमा
साझ ढल्छ मातियर
कुर्दा कुर्दै थाकेको मन
पिउन पुग्छ सल्कियर
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें