सोमवार, 20 फ़रवरी 2012

मेरो सपनाको मधुपान गरेर

"खलानको मान्छे "
मेरो सपनाको मधुपान गरेर अनन्त अश्रु धाराले नुहायर
फटिक भई चम्किदै जाउ भ्रम अन्धकारको दुनिया चिरेर
मेरो ,,,,,
सुन्नु त मैले पर्छ अब, जल्नु त मैले पर्छ अब नचाहेरै पनी
थुन्न सक्दिन आवाज केहि गरी,बुझाउदछु मन रित यो ठानेर
झर्यौ भने सपनिल दुनिया बाट,हेर्नु हामी हिडेका बाटो पनी
रित्तो छन् खर्क र बिसौनी,पर्खाइमा अझेको छु चौतारी भयर
मेरो ,,,,,,

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें