शुक्रवार, 17 फ़रवरी 2012

पुकार एक पर्खे होला

न आउ मेरो नजिक अब कुनै बाहना गरेर
भुली सके सबै पिरती मुटु आफ्नै जलायर
न आउ
तिम्रो लागि धेरै पहिला तिमि बाटै मरी सके
फेरी आउछौ सपनीमा अब सुत्न छाडी सके
जशो तसो नया यात्रा नया बाटो हिड्दै छु म
लक्षे अझै दुरै भय अविरल चल्दै छु मा
न आउ
एउटा सत्ते निष्ठा मा मेरो वाचा कतै होला
मरी गयापानी बिउतिन्छन ति
पुकार एक पर्खे होला
न आउ
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें