"खलानको मान्छे "
मेरो माया अर्कै को रात संग साटेर
उल्लटै बदनामछु म त दोषी बनेर
दियको भय प्यारले हडिताल पिउथे
मसान मा जलेर पनी जीई देखाउथे
खडेरीमा ब्रिष्टि को अलाप गएर
प्रीतिको बिजुली चम्काथे आकाश चिरेर
औशिको रात सरी यो जिबन
अनन्त माया लुटियर खाली छ जिबन
हर पल मेरो मेटाउन जलाउदै छु स्मृति
कुरूप छन् धोखाका आत्मा अडेको धेरै विस्मृति
प्रवाश
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें