कोहि रगत पियर बढे
कोहि माया बाडेर घटे
सायद झुट को गहिराइ मा
कोहि महल पशेर हाशे
कोहि धन बोकेर हिडे
के हो देश प्रतिको बफादारी
कोहि लुटेरा थाके
कोहि लुताएर हाशे
देश भक्तिले चुर्लुम्म भई
कोहि जनता भनेर हटे
कोहि जनताले भनेको भन्दै बढे
आफ्नै सिद्दान्तको अलाप मा
कोहि नग्गै भैं सके
कोहि नान्ग्गिन बाकीनै छ
सायद समयले सजाय देला
प्रतीक्षा गर्न बाकीनै छ
देश द्रोही हरुलाई
समयले खेद्न बाकीनै छ
म रगत पिउनेको अट्टाहाश
ले खेदियाको छु
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें