आज निन्द्रा परेन सुत्न खोज्छु अन्जु आखामा आइ सताउँन थाल्छिन !यस्तो भयको
नबोली थियन उनको फोटो हेरे मन ले स्वोधे किन के भयो बुनु ?खाली निउरियर
हेरी मात्र रहिन बोल्दै नबोली
किन मलाइ सताउन याद बनेर आउने गर्छौ तिम्रो लागी मा पराई मान्छे किन
?सताउने गर्छौ ए रुपाशी ए गगनमा उड्ने परि मा धर्ति को धुलो लाइ किन सताउछौ
म तिमि देखि टाडा टाडा छु धेरै टाडा
मलाइ सताउने नगर मन ले भने !पुन उठे स्वधे तिमीलाई सबै ठीकै छ !केहि गाह्रो
पो पर्यो कि ?मैले मन लाइ अन्तर बेग मा स्वधे फोन गरु ?के मैले मद्दत गर्न
जायज होला ?प्रश्न को भारीले थालियाको
छु बुनु म निष्पाप हुदा हुदै पनी तिम्रो घृणा को सिकार बनेको मान्छे जसले
हामीलाई फटाउने कुरा गरे तीतिम्रा असल मित्र तिमीलाई मद्दत गर्लान नै मैले त
तिमीलाई मुटुमा लुकाई बच्नु पर्छा अब !जल्नु
मेरो नियति हो बश सम्झेर जलिरहन्छु !!!!!!!
तिमीलाई मेरो चाहाको गहिराइ मा लुकाउन मलाइ कसैले रोक्न सक्दैन हो तर
हाम्रो बाटो छुट्टी सक्यो अब मिलन खोज्न न मनै फर्किन सक्छु न तिमिनै किनको
दुइ पाइला हिड्न नपाउदै मैले बिष
पियाको थिय तिम्रो आधार बाट म तेही बिष को तापमा जलि रहन्छु सायद तिमीलाई
गल्तिको महशुस भय त्यो निर्दाही समयको पल सम्झेर समय संग माफि मागौली !मेरो
हकमा पनी गल्ति को ढढडा
पल्टन सक्छ म सुन्ने मा पुगेर सुन्ने छु त्यो फेहरिस्त किनको तिमीले मलाइ मुर्दा घोषणा गरी सक्यौ !
थाहा छैन मैले अन्याय गरे संगै को यात्रा मा वा माया गरे बिश्वाश गरे वा अबिश्वाश त्यो तिमीले स्वचने कुरा को !
कथाको बाकि अंश क्रमश ,,,,,
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें