बादलुले घुम्टो खोल्दा खोजे पियारीलाई
आकाशले खुली हास्दा सम्झे पियारीलाई
इन्द्रेणीको रंग छाड्दा पाहाडमा नाच्दै
मेला पात रोदीघर मा रोजे पियारीलाई
एक्लो हुने डर ले रोयो मन सनाही बज्दा
साथ छुट्ने हो कि स्वधे मर्जी पियारीलाई
तिम्रै हुम सत्ते सत्ते भाकिन पियारिले
ताप छैन माया मात्र भेजे पियारीलाई
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें