एक दिन को कुरा हो यो मेरो जिबनको कुरा हो यो
उनीसंगै हुदा फेरी,इश्वोर साक्षी राखेको कुरा हो यो !
मैले जबर जस्ती गरेको थिन वाचा कसम गर्न मन्दिरमा
इश्वोर सामु उनले मलाइ सकारेको कुरा हो यो !!
मायाको डोरी कसिदै थियो,पापी नजर नपरुन जेल सम्म
दैव लागेको होइन उनीले संका गरेको कुरा हो यो !!
मेरो माया तौलियर मलाइ छाडेर जादा को पल
मैले केहि स्वधेको थिय,उल्टै आरोप लगायको कुरा हो यो !!
मेरो मन मा राज गरी मुटु मागेको कुरा हो यो
मैले आशु दिय उनलाई,मुटुमा अझै लुकाएको कुरा हो यो
"खलानको मान्छे "
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें