सोमवार, 13 फ़रवरी 2012

आदिम प्रेमी को कथा हो यो

आदिम प्रेमी को कथा हो यो
राधा कृष्ण को ब्यथा हो यो
भज राधा कृष्ण प्रेमले प्रेमी हरुलाई
किशोरी राधाको त्यागको कथा हो यो
प्रेम समर्पण को अनन्त यात्रा पड राधालाई
राधा बिना अपुरा कृष्ण थिय जगतलाई
कृष्ण त जगतका हर्ता धर्ता तर पिडा बोके अनौठा
बाशुरी फुक्न छाडी भय सारथि अर्जुनका
प्रेम कथानै कृष्ण को छ अपरम महिमा
प्रेम बिना कृष्ण राम को के हुन्छ महिमा
जगतले बुझे हुन्थोकी सान्ति लोकमा फेरी
आदिम प्रेम कथा पड राधा कृष्ण को फेरी
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें