शनिवार, 11 फ़रवरी 2012

मेरो एउटा सिंगो संसार जलायको धेरै भयो

मेरो एउटा सिंगो संसार जलायको  धेरै भयो
ननिभ्ने आगो मनमा सल्कियको धेरै भयो
खडेरीको प्याशी मन हुरी जस्तै बत्तिएछ
पल पल ठेश लागी दुखायको धेरै भयो
मेरो ....
सम्झनाको पाता हरु छाती भित्र घर गरेर
याद हरु बल्झियर रूहायको धेरै भयो
जिन्दगी लाइ जिन्दगीले सतायाको धेरै भयो
मनको आकाश धुवाले ढाकियको धेरै भयो
"खलानको मान्छे "

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें